समाचार

निजगढ विमानस्थल निर्माण अघि बढाउन संसदीय समितिको सरकारलाई निर्देशन

    निजगढ अन्त्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य रोक्ने सर्वाेच्च अदालतको आदेशलाई संसदीय समितिले काउन्टर दिएको छ । संसदीय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएर अदालतलाई काउन्टर दिएको हो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज बाराको