नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०४ मतले पछि पार्दै भट्टराईले जितेका हुन् । भट्टराईले २१ हजार ९४२ मत पाए । माओवादीका
अघिल्लो पटक दोब्बर मतले विजयी भएकी विना मगर अहिले दोब्बर मतले पछि परेकी छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर
प्यूठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ७२३ मत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा फराकिलो सुरुआती अग्रता लिएका छन् । ६