समाचार

दोलखाका आधा दर्जनबढी बुथ कब्जा भएको पुष्टि, प्रमाणसहितको प्रतिवेदन आयोगसमक्ष पेश

    दोलखामा मंसिर ४ गते भएको निर्वाचनका क्रममा आधा दर्जनभन्दा बढी बुथ कब्जा गरेर मतदान गरिएको र धेरै मतदान केन्द्र अशान्त बनाइएको प्रतिवेदन निर्वाचन आयोगमा पेश भएको छ । मतदानको दिन वैत्यश्वरको गैरिमुदी र नाम्दु,तामाकोशीका जफे र मालु,गौरीशंकरको जुँगु