समाचार

सत्ता गठबन्धनको आएन बहुमत

    नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन निर्वाचनमा बहुमत जुटाउन असफल बनेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा होमिएको ५ दलीय सत्ता गठबन्धन चुनावमा बहुमत जुटाउन असफल बनेको हो । आजसम्म कुल १६५ निर्वाचन क्षेत्र र