गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयर सफल परीक्षण उडान गरेको छ । रेसुंगा नगरपालिकास्थित सिमिचौरमा तारा एयरको ट्वीनअटर जहाजले सफल अवतरण गरेको हो । तारा एयरको सफल परीक्षणपछि विमानस्थलबाट नियमित उडान गर्ने ताराको तयारी छ । पहिलो पटक तारा
पत्रकारितालाई समाजमा आकर्षित र सम्मानित पेसाकाे रूपमा लिइन्छ। पत्रकार शब्द नै मानिसलाई सचेत र सजग बनाऊन नै काफी छ।