समाचार

माओवादी उठ्यो भने सबै षड्यन्त्र खरानी हुन्छ : विप्लव

    नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेको व्यवस्था उल्टाएर नेपाललाई ०४७ सालमा फर्काउन खोजेको भन्दै आफूहरू मौन नरहने चेतावनी दिएका छन् । माओवादी धारका पार्टीहरूको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले कुनै पार्टीको मात्रै नभएर आज सिंगै नेपाली