समाचार

सरकार संवेदनहीन र गैरजिम्मेवार बनेको एमालेको आरोप

    नेकपा (एमाले)ले प्रतिनिधिसभामा रिक्त तीन सदस्यका लागि आगामी २०८० बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं. १ मा कमरेड सर्वेन्द्र खनाल र चितवन निर्वाचन क्षेत्र नं. २ मा पार्टीका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई