समाचार

जनताको सेवक बनेर काम गर्छु : उम्मेदवार न्यौपाने

    उपनिर्वाचनमा नेकपा (एमाले)बाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले जनताको सेवक बनेर काम गर्नु बताएका छन् । आज बिहान नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले भने, “म निर्वाचित भएर गएपछि सांसद होइन, तपाईँहरुको सेवक बनेर काम