समाचार

केपी ओलीमाथि आक्रमण प्रयास गर्नेलाई कारबाही गर्न एमाले काठमाडौंको माग

      नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण प्रयास गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । झापाको बुधबारेमा १३ वैशाखमा कोसी प्रदेश नामाकरणविरुद्ध आन्दोलन गरिरहेका पहिचानवादीहरूले ओलीमाथि ढुंगामुडा गर्ने प्रयास गरेका थिए