समाचार

एमाले गुल्मीद्वारा बुटवल निवासी गैरआवासीय गुल्मेलीलाई प्रशिक्षण

    नेकपा (एमाले) गुल्मीले बुटवलमा बसोबास गर्ने गैरआवासीय गुल्मेली नेता कार्यकर्तालाई प्रशिक्षण दिएको छ । बुटवलमा बसोबास गर्दै आएका गुल्मी-रूपन्देही सम्पर्क मञ्चमा आबद्ध गैरआवासीय गुल्मेलीहरूको बीचमा दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको एमालेका पोलिटब्यूरो सदस्य एवं गुल्मी जिल्ला ईन्चार्ज सूर्य