भक्तपुर नापी कार्यालय बन्यो आकर्षक



हाम्रो इकोनोमि

 

 

नापी कार्यालय भक्तपुरका प्रमुख डा. प्रदिप सापकोटाले कार्यालय आकर्षक बनाएका छन् । उनले कार्यालयकाे उनी बस्ने ढाेकामा आधुनिक बनाएका छन् । कार्यालयकाे सरसफाइ देखि सेवाग्राहीलाई राम्रोसँग बस्ने ब्यबस्थापन गरेको छन् । उनले नेपाल सरकारले उपलब्ध गराएको सिस्टमबाट जनताको काम गर्न कर्मचारीलाई निर्देश दिएको छन् । एक कर्मचारीका अनुसार नापी कार्यालय भक्तपुरले एक विद्वान अधिकृत पाएकाे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...