श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा
रुसी फौजबाट भागेर दुई महिनाअगाडि खोटाङका सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली भर्ना भएको बताएका छन् ।