समाचार

हौसिएर एमालेसँग एकता गर्ने पक्षमा छैनौँ : प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू पहिलेजस्तो अहिले हौसिएर कम्युनिष्ट एकताको पक्षमा नरहेको बताएका छन् । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै कम्युनिष्टहरु एकताबद्ध भए देशको निर्णायक शक्ति बन्ने