समाचार

ओली दाहाल सम्बन्ध बाल्यकाल देखि अहिलेसम्म,पहिलो भेट भारतको सिलिगुडीमा

कम्युनिस्ट दर्शन एकै भए पनि ५५ वर्षदेखि स्कुलिङ फरक भएका मूलधारका प्रभावशाली दुई कम्युनिस्ट पार्टीलाई एकै बनाउन सहमत नेता हुन्- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।६८ वर्षको कम्युनिस्ट पार्टी इतिहासमा यी दुई नेताको पाँच