समाचार

स्वास्थ्यमन्त्री अर्याललाई असफल पार्न सचिवको यस्तो छ सक्रियता,महिलाको शत्रु महिला नै

स्वास्थ्य सचिव डा.पुष्पा चौधरी र राज्यमन्त्री पद्मा अर्यालबीच राम्रो बोलचालसमेत हुन सकेको छैन । संघीय समाजवादी फोरमको कोटामा परेको मन्त्रालयमा पद्मा रिक्त अवधीका लागि मात्र पुगेकी हुन् भन्ने बुझाई छ, सचिवको । तर, प्रधानमन्त्री कार्यालयबाट क्याबिनेटसरहको अधिकार प्रत्यायोजित भई पद्माले