प्रधानमन्त्री ओलीका हात खुट्टा बाध्न प्रचण्डले निकाले यस्तो जुक्ती,जोशीलाई सर्बोच्चको चाबी दिएर हमला गर्ने
सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ गोप्य वार्ता गरेको खुलासा भएको छ । ललितपुरको खुमलटारस्थित निवासमा कायम मुकायम प्रधानन्यायाधीश जोशीले दाहालसँग वार्ता गरेको उच्च स्रोतले जनाएको छ । जोशी र दाहालबीच के विषयमा