बेलायतमा उपचार भएन स्वदेशमै मर्छु भनेर आएँ भन्दै उपेन्द्र देवकोटाले प्रचण्डलाई यसरी रुवाए
बाँसबारीस्थित न्यूरो अस्पतालको आइसियु कक्षमा राखिएका बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देबकोटालाई मंगलबार विहानमात्र भेटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी मुख्यालय पेरिसडाँडामा दिउसो आयोजित पार्टी हेडक्वार्टरको विस्तारित बैठकमा सुनाए, ‘डा देबकोटा अहिले ‘डेथबेड’ मृत्युशैयामा हुनुहुन्छ, मैले उहाँलाई भर्खरै