समाचार

पञ्चायतकालदेखि नै विमानस्थलबाट सुन तस्करी, राप्रपाका नेता भुजुङ गुरुङको खातामा ४ करोड भेटियो

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीको सुरुवात कर्ता पछिल्लो पुस्ताका चूडामणि उप्रेती ‘गोरे’ मात्र होइनन् । पञ्चायतकालदेखि नै विमानस्थलबाट सुन तस्करीले निरन्तरता पाउँदै आएको छ । र, यसमा दरबार नजिकका मानिसहरुले सुन तस्करीको तरिका नयाँपुस्ताका तस्करलाई हस्तान्तरण गर्दै आएको पाइएको