चितवनमा बढ्न थाले पर्यटक, यि हुन घुम्नै पर्ने ठाउँ
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा प्रवेश गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । यससँगै राजस्व पनि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चालु आवको ११ महिनामा एक लाख ४५ हजार ७०७ पर्यटक भित्रिएका