समाचार

मुल्य वृद्धि फिर्ता गर भन्दै नेविसंघ उत्रियो सडकमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले आज सरकारविरुद्ध हर्नसहितको मोटरसाईकल जुलुस निकालेको छ । ‘प्रेस स्वतन्त्रता कायम गर’ र ‘मुल्य वृद्धि फिर्ता गर’ भन्ने मुल नारासहित नेविसंघले आज हर्नसहितको मोटरसाईकल ¥याली निकालेको हो । मूल्यवृद्धि, महंगीलगायतका विषयलाई मध्यनजर