समाचार

कम्युनिष्टलाई कमजोर पार्न देशी विदेशी शक्ति लागेपनि अब कसैको केही लाग्दैन, बाँकी साना कम्युनिष्टलाई पनि एक बनाउँछौ अध्यक्ष दाहाल

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताउनुभएको छ । शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै