समाचार

मंसिरबाट सर्टिफिकेट धितोमा राखेर ७ लाखसम्म ऋण, यस्तो छ तयारी, यसरी पाइन्छ ऋण

  शैक्षिक बेरोजगारहरुका लागि सरकारले चालु आर्थिक वर्षबाटै शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत व्याजदरमा ऋण दिने लगभग निश्चित भएको छ । यसका लागि अर्थ मन्त्रालयले कार्याविधिको मस्यौदा तयार गर्दैछ ।   अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भदौभित्रै