समाचार

उपचारका लागि देउवा सिंगापुर जाने, पूर्णबहादुरलाई कार्यवाहक

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन् । आज पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकबाट देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै छन् । कार्यवाहकको मस्यौदा पत्र तयार भइसकेको र आजै