समाचार

पूर्वराजाको हैसियत पनि गुम्ला : वामदेव

    राष्ट्रियसभा सदस्य वामदेव गौतमले दल खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै गौतमले देशको उन्नति भएन, मलाई राजा बनाऊ भन्नु उचित नभएको टिप्पणी गरे । राजनीतिक पार्टी