शिक्षा

नेपालको जनसंख्या ३ करोड नाघ्यो, १० बर्षमा ४० लाख थपिए

  नेपालको जनसंख्या ३ करोड नाघेको छ । जनसंख्या घडी अनुसार नेपालको जनसंख्या तीन करोड नाघेको हो ।.केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार (असार १२ गते) देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ (सन २०११)