विचार

कांग्रेसको दस्तावेज पढेपछि निराश भएँ- घनश्याम भुसाल

  नेपाली कांग्रेसले अलि गरी खाला भन्ने लागेको थियो । खासगरी यो महासमिति बैठक वरिपरि चलेको चर्चा, सरगर्मी हेर्दा र अस्ति चुनाव हारेपछि कांग्र्रेस अलि गम्भीर भयो होला भन्ने लागेको थियो । तर, उसको आर्थिक र राजनीतिक प्रतिवेदनले मलाई निराश