काठमाडौँ — गएको जेठ ३ गते एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० स्थायी कमिटीको तेस्रो बैठकसम्म आइपुग्दा भावनात्मक पक्ष समाप्त भएर वस्तुगत यथार्थ र दाउपेच बढी मुखरित भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको विभाजनमा देशीरविदेशी, सैद्धान्तिकरव्यावहारिक, व्यक्तिगतरसमूहगत अनेकन प्रवृत्ति
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश चोलेन्द्रशमशेर जबराको सार्वजनिक सुनुवाइका लागि पुस ११ गते बिहीबार उजुरी आह्वान गरिएको छ । यो
किशुनजीले आज कसैलाई पनि नभेट्ने भन्नुभएको छ,’ कविता भट्टराईले आँगनमा उभिएको मलाई फर्कन सुझाब दिँदै भन्नुभयो । तर मलाई
कथा पुरानो हो, एकादेशमा एक राजा थिए । सिकारमा शौख भएका उनी आफ्ना दलबलसहित सिकार खेल्न जङ्गल गए ।
नेपाली कांग्रेसले अलि गरी खाला भन्ने लागेको थियो । खासगरी यो महासमिति बैठक वरिपरि चलेको चर्चा, सरगर्मी हेर्दा र
कवि भूपी शेरचनले ‘मेरो चोक’ शीर्षकमा एउटा कविता लेखेका थिए । मलाई अहिलेसम्मको सबैभन्दा मन परेको, मन छोएको कविता
माधवकुमार नेपालका दुई गुण स्मरणयोग्य छन्, ‘पङ्क्च्युयालिटी’ र ‘सिम्लिसिटी’ अर्थात् समयलाई ध्यान दिने र साधारण जीवनशैली उनको विशिष्ट पहिचान