विचार

डा.भीम रावलका विरुद्ध गुटबाजहरुको प्रायोजित कुप्रचार

  अमेरिकाको न्यूयोर्कमा अमेरिकीहरूको सेवा गरिरहेको टेकराज पौडेल भन्ने व्यक्तिले डा. भीम रावलका विरुद्ध अनर्गल प्रचार गरेका छन् । यस्तो कुत्सित कार्य निजले बालुवाटारको भत्ता आधारित माध्यमबाट गरेका छन् । टेकराज भन्ने मानिस अमेरिकामा आफूलाई केपी ओलीको खाँटी भक्त भन्दै