राजनीति

निर्मलाका लागि न्याय माग्दै मुख्यमन्त्रीको कार्यालय घेराउ

   बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन भएको छ ।    नागरिक समाजको नेतृत्वमा मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यालय अगाडि प्रदर्शन गरिएको हो । पन्तको