नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य (तत्कालीन नेकपा एकालेको पर्यटन प्रवर्द्धन विभागका प्रमुख) सूर्य थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामू तेर्सिएका प्रश्नहरू सार्वजनिक गरेका छन । संसदको रोष्ट्रममा उभिएर आफैँले छानविनको माग गरेका देउवाले अहिले
प्रदेश १ सरकारले करिब ४ करोड रुपैयाँ खर्चेर सवारी साधन खरिद गरेको छ । भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका