राजनीति

यस्तो रहेछ दिगम्बर झाले राजीनामा दिनुका तीन कारण, भयो नेकपाभित्र खैलाबैला

  सरकारले बर्खास्त गर्ने र अदालतमा मुद्दासमेत दायर हुने तयारी बुझेपछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएको खुलेको छ । सत्तारुढ नेकपाभित्र झाको नियुक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेका बेला झाले बुधवार साँझ राजीनामा दिएका थिए