राजनीति

भेनेजुयलाका राष्ट्रपतिद्वारा आर्थिक सहायता अस्वीकार, भन्छन्– हामी भिखारी होइनौं

  भेनेजुयलाका राष्ट्रपति निकोलस माधुरोमाथि अन्तर्राष्ट्रिय दबाव बढ्दै गइरहेको छ । अमेरिका, फ्रान्स, जर्मनी, ब्रिटेन, स्पेन लगायत युरोपीय संघका करिब १६ देशले विपक्षी दलका नेता ख्वान ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।   राष्ट्रपति माधुरोविरुद्ध आन्दोलनरत ग्वाइदोले आफैंलाई अन्तरिम