राजनीति

संविधान संशोधन गरौं : उपेन्द्र यादव

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रस्ताव गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अहिले संविधानमा संविधान उन्मुख लेखे पनि शासकिय स्वरुप र निर्वाचन प्रणाली नफेरेसम्म समाजवादमा