राजनीति

यसकारण उपयुक्त छ संघीयताको लुम्बिनी मोडल : सूर्य थापा

  अब प्रदेश नम्बर ५ को अस्थायी नाम र परिचयको समस्या हटेको छ । २०७७ साल असोज २० गते प्रदेशसभाको बैठकमा गरिएको मतदानमा सहभागी ८२ सांसदहरूमध्ये नयाँ राजधानी राप्ती उपत्यका, देउखुरी (भालुवाङ क्षेत्र) को पक्षमा ६९ अर्थात दुईतिहाइ मत परी लामो