सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्धी समेत रहेका पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक सचिवालय बैठकको माग गरे पनि बैठक बोलाउन आनाकानी गरेको भन्दै उनले आजै
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाएपछि बहुमत सदस्यहरू ‘स्टेप’ चाल्ने तयारीमा देखिएका छन् । बहुमत सदस्यहरू ओलीले