अराजकता बढेको भन्दै स्थानीय आन्दोलित
रौतहटको बौधीमाई नगरपालिकामा बेथिति र अराजकता बढेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नगरपालिकाका मेयरले मनोमानी ढंगले अवैधानिक रुपमा गतिविधि गरेपछि स्थानीयले आन्दोलन चर्काएका हुन् । नगरपालिकाका प्रमुख राजिवरंजन यादवले आर्थिक वर्षको अन्त्यतिर आइसक्दा समेत अहिलेसम्म सामाजिक सुरक्षा भत्ता