बालुवाटार ढुक्क, यस्तो छ कारण
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले फागुन २८ गतेपछिको निर्णयहरू सुधार गरेर जाने पक्षमा रहेको नेता महेश बस्नेतले बताएका छन् । एक टेलिभिजन कार्यक्रममा नेता बस्नेतले माधव नेपाल समूहलाई मिलाएर लैजानका लागि फागुन २८ गतेको निर्णय संशोधन हुने