राजनीति

देउवा-पौडेल र सिटौलाको आफ्नै टीम

    सत्तारुढ नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षधर बीचमा स्पष्ट रूपमा विभाजन देखापरेको छ । महाधिवेशन सुरू हुन केही घण्टा बाँकी रहँदा पनि नेपाली कांग्रेसका दुवै पक्षमा सभापतिका लागि उम्मेदवारी घोषणा गर्ने र त्यसैमा अडान कायम रहँदा दुवै