राजनीति

एमालेका सबै कार्यक्रममा महिलालाई मञ्च र मन्तव्य अनिवार्य

    नेकपा एमालेका २२ जनवर्गीय संगठनले अब गर्ने कार्यक्रमा मञ्चमा अनिवार्य रूपमा एक जना महिला अतिथि राख्नुपर्ने र मन्तव्य दिनेको सूचीमा समेट्नुपर्ने भएको छ । जनसंगठन समन्वय संयन्त्रले जनसंगठ प्रभावकारी बनाउनका लागि गठन गरेको कार्यादलले तयार पारेको मस्यौदामा यस्तो