राजनीति

उपराष्ट्रपति पुनको सात करोडको जग्गामा ‘हवेली’ निर्माण हुँदै

    कैयन मानिस माओवादीले हिंसात्मक युद्ध गरेर पनि कुनै उपलब्धि नभएकोमा गुनासो गर्छन्, तर मुलुकका निम्ति दुःख–कष्टको एक प्रमुख कारण माओवादी युद्ध बनेको भए पनि स्वयम् माओवादी नेताका जीवनमा भने अकल्पनीय परिवर्तन आएको छ । अध्यक्ष प्रचण्डलगायत अधिकाङ्श नेताहरूको