बेनिघाट रोलाङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा प्रवेश
नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनिघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गाउँपालिका अध्यक्ष डल्लाकोटीलाई पार्टीमा प्रवेश गराएका हुन्। एमाले प्रवेशका लागि गाउँपालिका अध्यक्ष डल्लाकोटी बालकोटस्थित ओली निवास