राजनीति

बझाङ नेकपा एमालेको बिशाल जनसभा

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइपुग्दा जनसागर उर्लिएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली आज कांग्रेस र माओवादीका प्रभावशाली नेताहरुलाई एमाले प्रवेश गराउन आयोजित जनसभालाई सम्बोधन गर्न र पार्टीमा स्वागत गर्न बझाङ पुग्नु भएको छ