राजनीति

गगनले बाख्रापालन गर्ने भनेर अनुदानमा लिएको पैसा झ्रवाम पारेको आरोप

    नेकपा एमालेविरुद्ध विष वमन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले खटाएका कांग्रेस महामन्त्री गगन थापामाथि आर्थिकदेखि नैतिक प्रश्न उठेका छन्। बुधबार मात्र पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको उनले आलोचना गरेका थिए। तर उनै थापा स्वास्थ्य मन्त्री