नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आफू संसदमा तथ्य-प्रमाणसहित बोल्ने बताएका छन् । आज पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भुटानी शरणार्थी समस्याका विषयमा आफ्नो लामो अनुभवसमेत सुनाएका थिए । ओलीले आफू गृहमन्त्री
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज आज बस्दै छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २