राजनीति

प्रेस चौतारीका पूर्वअध्यक्ष अर्यालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

    प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टी संस्थापननिकट भए पनि प्यानलमा नपरेका उनले खुला सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । गुल्मीका अर्याल एमाले उपत्यका विशेष प्रदेश सदस्य र केन्द्रीय