राजनीति

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

    प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् । बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाए ।  सभामुखले पटक पटक