राजनीति

सरकार तानाशाही, सभामुख दलको कार्यकर्ता जस्तो : कांग्रेस

    नेपाली कांग्रेसले सरकारले तानाशही प्रवृत्ति देखाएका आरोप लगाएको छ । कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि पर्याप्त समय हुँदा हुँदै पनि सरकारले बलमिचाइँ गरेको प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, ‘निर्बाध रूपले