अशोक राई नेतृत्व मन्त्रीहरूले आजै राजीनामा दिँदै
अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् । जसपाबाट सरकारमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा बुझाउन लागेकाे हाे । आज साँझसम्म प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउनेमहासचिव मोहम्मद इस्तियाक राईले बताए