सभ्य नेपाली समाजबाट छानिएका प्रतिनिधि हौं, बोल्दा विचार गरौं : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई सदनमा बोल्दा भाषमा ध्यान दिन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै उनले जनताले आफ्नो प्रतिनिधिको व्यवहार नजिकबाट हेरिरहेको हुने बताए । नले भने, ‘बोलौं, आलोचना उगरौं, तर भाषाको सीमा हुन्छ । हामी सभ्य नेपाली समाजका छानिएका प्रतिनिधि हौं । हाम्रा क्रियाकलाप र बोली-व्यवहारमा समाजले एउटा नमुनाको रुपमा लेओस् । अभिव्यक्तिमा त्यो खोज्लान् जनताले । प्रधानमन्त्री ओलीले महासभामा नेपालको शिर ढल्नेगरी कुनै काम नगर्ने भन्दै सांसदहरुलाई ढुक्क रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...