नेकपा एसका ६७ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश
नेकपा (एकीकृत समाजवादी) झापाका ६७ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा निर्वाचन क्षेत्र न. ५ बाट ६७ जना नेताकार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो । मेची